स्थानिय समाचार

करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी खडक नगरपालिका वडा नं. ३ बनरझुलामा एक महिलाको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।  स्थानिय ३८ वर्षिया जैफुल खातुनको करेन्ट लागेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । …