स्थानिय समाचार
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा बसको ठक्करबाट मंगलबार राती एक पैदलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.१ख. ७७८४ नं.को बसले पैदलयात्री स्थानीय ४५ वर्षिया ठण्डेश्वरी भगतलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । ….