स्थानिय समाचार
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट
सप्तरीको खडक नगरपालिकाको बिभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाको बोट प्रहरीको टोलीले शुक्रवार नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका वडा नम्बर ८ स्थित मझौ, बिसनपुर लगायतको स्थानमा स्थानीयहरुले लगाएको करिब डेढ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको हो । ….