दुई लाख भारतीय रुपैयासहित एक पक्राउ

राजविराज राजविराज
|
सोमबार, जेठ १५, २०८०
|
|
५७ पटक हेरिएको
Shares
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालयको टोलीले शंका लागी रोकिराखेको स.
  • १त.
  • १३७४ नम्बरको पिकप भ्यानमा चेक गर्दा चालक राजविराज नगरपालिका ९ मलेठ वस्ने ३७ वर्षिय सुरेश यादवको साथबाट श्रोत नखुलेको दुई लाख भारतीय रुपैया बरामद गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 

    राजविराजस्थित गजेन्द्र चौकबाट सोमबार प्रहरीले श्रोत नखुलेको दुई लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालयको टोलीले शंका लागी रोकिराखेको स.१त.१३७४ नम्बरको पिकप भ्यानमा चेक गर्दा चालक राजविराज नगरपालिका ९ मलेठ वस्ने ३७ वर्षिय सुरेश यादवको साथबाट श्रोत नखुलेको दुई लाख भारतीय रुपैया बरामद गरेको जनाएको छ । 
    बरामद भारतीय रुपैया ५ सय दरका ४ सय थान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिए । 
    प्रारम्भीक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका उनलाई थप अनुसन्धानका लागी पिकप भ्यानसहित सोही दिन सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द
महाशिरात्रीको तयारी तिब्र
महाशिरात्रीको तयारी तिब्र
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
जसपा एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा अध्यक्ष यादव
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
महिला शिक्षक तथा कर्मचारीहरु तोकेको  तलब नपाउदा धर्नालाई निरन्तरता
युटुवर बिक्कि सिंह पक्राउ
युटुवर बिक्कि सिंह पक्राउ
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
प्रजातन्त्र, गणतन्त्रपछि कमैया प्रथामाथि एक दृष्टि 
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट