दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ३ सारसर टोलमा सोमबार विद्युत सट भई आगलागि हुँदा लाखौं मुल्य बरारबको क्षति भएको छ ।
स्थानिय मो. हसमतको घरमा विधुतको तार सट भई अचानक आगलगि हुँदा लत्ताकपडा, अन्नखाधान्न लगायत गरि ७ लाख १९ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीको टोलि, स्थानिय बासी र प्रहरीको सहयोमा उक्त आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागिमा लाखौंको क्षति
सारांश
- स्थानिय मो.
- हसमतको घरमा विधुतको तार सट भई अचानक आगलगि हुँदा लत्ताकपडा, अन्नखाधान्न लगायत गरि ७ लाख १९ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
- ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीको टोलि, स्थानिय बासी र प्रहरीको सहयोमा उक्त आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया