कंचनपुरमा १३ जना डेंगुका बिरामी

राजविराज राजविराज
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
६९ पटक हेरिएको
Shares
कंचनपुरमा १३ जना डेंगुका बिरामी

सारांश

  •     कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
  •     यसरी संक्रमित देखिएका मध्ये ११ जना कंचनरुप नगरपालिका कै छन् ।
  • यस्तै सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिकामा १÷१ जनामा डेंगुको संक्रमण देखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।

    सप्तरीको कंचनपुर नगर अस्पतालमा एक महिना यता डेंगुका १३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् । 
    कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
    यसरी संक्रमित देखिएका मध्ये ११ जना कंचनरुप नगरपालिका कै छन् । यस्तै सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिकामा १÷१ जनामा डेंगुको संक्रमण देखिएको छ । 
    संक्रमित १३ जना मध्ये ६ जना उपचार पश्चात् बुधबारसम्म घर फर्किएको र सात जना अझै उपचारकै क्रममा रहेको उनको भनाई छ । 
    डेंगु रोगबाट संक्रमित हुनेमा कंचनरुप वडा नं. ९ का वडाअध्यक्ष रामसुन्दर यादवसहित ४ जना पुरुष, वडा नं. १० का एक जना पुरुष, वडा नं. १२ का दुई महिला, वडा नं. ७ का एक वर्षिय बालक, वडा नं. ६ का एक पुरुष, वडा नं. ४ र  ५ का एक÷एक महिला छन् । 
    देशभर डेंगु रोगका बिरामी बढ्दै गएको बेला कंचनपुरमा पनि डेंगुका बिरामी फेला पर्न थालेपछि स्वास्थ्य सर्तकता अपनाइएको तथा सो रोगबाट बच्न विभिन्न सचेतनामूलक प्रयासहरु थालिएको नगर अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका  पुजारीको उपचारको  क्रममा मृत्यु
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले 
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु