असक्त विद्यार्थीलाई ह्वील चेयर

राजविराज राजविराज
|
सोमबार, पौष २, २०८०
|
|
४० पटक हेरिएको
Shares
असक्त विद्यार्थीलाई ह्वील चेयर

सारांश

  •     सेभ द सप्तरी नामक संस्थाले एक कार्यक्रमको आयोजना गरि शारिरीक रुपमा असक्त भएका विद्यार्थीहरुलाई ह्वील चेयर बितरण गरेको हो ।
  •       विद्यालय पुग्न कष्ट झेलिरहेका असक्तको सहजताका लागि ह्वील चेयर बितरण गरेको संस्थाका अध्यक्ष ध्रुब देवले बताए ।
  •       ह्वील चेयर पाउनेहरुमा कक्षा ७ मा पढ्ने राजविराज नगरपालिका १ की आरती यादव, सोही नगरपालिका वडा १६ की सकिना खातुन तथा छिन्नमस्ता गाउँपालिकाका कक्षा ८ मा पढ्ने अन्सर मन्सुरी छन् ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।

    शारिरीक रुपमा असक्त रहेका तीन जना विद्यार्थीलाई सोमबार ह्वील चेयर प्रदान गरिएको छ । 
    सेभ द सप्तरी नामक संस्थाले एक कार्यक्रमको आयोजना गरि शारिरीक रुपमा असक्त भएका विद्यार्थीहरुलाई ह्वील चेयर बितरण गरेको हो । 
    विद्यालय पुग्न कष्ट झेलिरहेका असक्तको सहजताका लागि ह्वील चेयर बितरण गरेको संस्थाका अध्यक्ष ध्रुब देवले बताए । 
    ह्वील चेयर पाउनेहरुमा कक्षा ७ मा पढ्ने राजविराज नगरपालिका १ की आरती यादव, सोही नगरपालिका वडा १६ की सकिना खातुन तथा छिन्नमस्ता गाउँपालिकाका कक्षा ८ मा पढ्ने अन्सर मन्सुरी छन् । 
    केही समयपछि शारिरीक रुपमा असक्ता कारण विद्यालय जान कष्ट झेलिरहेका थप विद्यार्थीको पहिचान गरि ह्वील चेयर तथा अन्य सामाग्रिह बितरण गर्ने योजना रहेको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
एपिएफ विद्यालयमा प्रधानाध्यापकको  राजिनामाको विषयलाई लिएर विवाद बाहिरियो
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
साढे सात दिन कैद फैसला भएको फरार प्रतिवादी पक्राउ
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ
मलको कालोबजारी गर्ने  दुई व्यवसायी पक्राउ
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी
विभिन्न घटना तथा न्युनिकरण बारे सचेतना फैलाउँदै प्रहरी

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते