मारवाडी यूवाद्वारा बृक्षारोपण

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०८०
|
|
७८ पटक हेरिएको
Shares
मारवाडी यूवाद्वारा बृक्षारोपण

सारांश

  •     राजविराजस्थित शहिद साकेत चन्द्र मिश्र स्मृति पार्कमा मारवाडी युवा मञ्च राजविराजको अगुवाईमा नीम, अशोक, धुपी, सल्लो, कपुर तथा विभिन्न फलफुल लगायतका बिरुवा रोपेका हुन।
  •       बृक्षारोपण कार्यक्रममा मञ्चका अध्यक्ष आशिष जोशी, केन्द्रिय सदस्य विसान्त जैन, वडा अध्यक्ष सुभाष चन्द्र यादव, वडा सदस्य रमानन्द देव, राजविराज जेसिजका अध्यक्ष उज्वल काबरा, उपाध्यक्ष विक्रम काबरा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
  •       राजविराजको मुख्य बजार क्षेत्रमा रहेको सो पार्कको सौन्दर्यकरणका लागी विभिन्न जातका ७५ भन्दा बढी बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष एवं प्रवक्ता होमेश काबराले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस ।

    मारवाडी युवाहरुले बुधबार १३ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा राजविराजमा विभिन्न जातका विरुवाहरु रोपेका छन् । 
    राजविराजस्थित शहिद साकेत चन्द्र मिश्र स्मृति पार्कमा मारवाडी युवा मञ्च राजविराजको अगुवाईमा नीम, अशोक, धुपी, सल्लो, कपुर तथा विभिन्न फलफुल लगायतका बिरुवा रोपेका हुन। 
    बृक्षारोपण कार्यक्रममा मञ्चका अध्यक्ष आशिष जोशी, केन्द्रिय सदस्य विसान्त जैन, वडा अध्यक्ष सुभाष चन्द्र यादव, वडा सदस्य रमानन्द देव, राजविराज जेसिजका अध्यक्ष उज्वल काबरा, उपाध्यक्ष विक्रम काबरा र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । 
    राजविराजको मुख्य बजार क्षेत्रमा रहेको सो पार्कको सौन्दर्यकरणका लागी विभिन्न जातका ७५ भन्दा बढी बिरुवा रोपिएको मञ्चका उपाध्यक्ष एवं प्रवक्ता होमेश काबराले बताए ।
    सो अवसरमा वडा अध्यक्ष यादवले यसको संरक्षण गरी पर्यटकिय स्थल बनाउन साधन श्रोतले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
उपभोक्ता समितिले रकम नपाएपछि राजविराज नगरपालिकामा तालाबन्दी
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया