समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २०, २०८०
|
|
६२ पटक हेरिएको
Shares
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 

सारांश

  •     समितिको बन्द सत्रले उपाध्यक्षमा मनोज कुमार सिंह, अरुण कुमार यादव, डम्बर कुमारी न्यौपाने, मुख्य सचिवमा श्रीराम गीरी, सचिवमा मो.
  • सविर अली र कोषाध्यक्षमा जयन्ति देवीलाई निर्विरोध चयन गरेको छ ।
  •       यसैगरी सदस्यहरुमा अयोधि प्रसाद यादव, अंगत प्रसाद साह, जिवछ यादव, चनर देव खंग, जगदिश यादव, श्रीलाल यादव, राम देव यादव, चन्देश्वर यादव, राजोपित यादव, मानन चौधरी, संजय सिंह, कविता महतो, ललित नारायण महतो, रामसुखित यादव, हरिगोपाल यादव, सुधिर यादव, अरुण यादव, युगल किशोर कापर, रामचन्द्र कलवार, राम किशुन राय, गौरी राय, भिखारी राउत कुर्मी र श्याम बावु प्रसाद चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।

    जसपा निकट समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन भएको छ । प्रदेश समितिको राजविराजमा आईतवार वसेको प्रथम बैठकले हरेराम यादवको अध्यक्षतमा ३१ सदस्यीय निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
    समितिको बन्द सत्रले उपाध्यक्षमा मनोज कुमार सिंह, अरुण कुमार यादव, डम्बर कुमारी न्यौपाने, मुख्य सचिवमा श्रीराम गीरी, सचिवमा मो. सविर अली र कोषाध्यक्षमा जयन्ति देवीलाई निर्विरोध चयन गरेको छ । 
    यसैगरी सदस्यहरुमा अयोधि प्रसाद यादव, अंगत प्रसाद साह, जिवछ यादव, चनर देव खंग, जगदिश यादव, श्रीलाल यादव, राम देव यादव, चन्देश्वर यादव, राजोपित यादव, मानन चौधरी, संजय सिंह, कविता महतो, ललित नारायण महतो, रामसुखित यादव, हरिगोपाल यादव, सुधिर यादव, अरुण यादव, युगल किशोर कापर, रामचन्द्र कलवार, राम किशुन राय, गौरी राय, भिखारी राउत कुर्मी र श्याम बावु प्रसाद चयन भएका छन् । 
    सो अवसरमा समाजवादी किसान संघका राष्ट्रिय अध्यक्ष संजय सिंह तथा जसपा नेपालका राजनीति समिति सदस्य शैलेन्द्र साहको विषेश उपस्थिती रहेको थियो. । 
    निर्विरोध चयन भएका समितिका नवनिर्वाचित पदाधिकारीहरुले कृषि क्षेत्र तथा किसानका समस्या समाधानका लागी आपूmहरुले काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
    बन्द सत्रमा मधेश प्रदेशका ८ वटै जिल्लाका १ सय २० जना किसान प्रतिनिधी सहभागी भएको जनाइएको छ ।
    जसपा निकट समाजवादी किसान महासंघको प्रथम प्रादेशिक भेलाको यस अघि अघिल्लो दिन शनिवार जसपा अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन 
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी
गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
सरसफाईमा जुटे सुरक्षा निकाय,  अग्निपीडित बस्तीमा खानेपानी सरसफाई सुविधा पु¥याइदै
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग