दैनिक समाचारदाता
राजबिराज, ११ बैशाख ।
महादेवा गाउपालिका अध्यक्ष अर्चना यादबले महिला हिंसा न्युनिकरण गर्न महिलाहरू एकजुट हुनुपर्नेमा जोड दिएकी छिन् ।
मंगलवार महादेवा गाउपालिकाको सहयोगमा तथा मानव अधिकार प्रवद्र्धन छिन्नमस्ता १ बरहीबिरपुरद्वारा आयोजित महिला हिंसा बिरूद्व जनचेतनामुलक ५ दिने सम्बन्धी तालिम सो कुरामा जोड दिएक हुन् ।
उपाध्यक्ष यादबले महिला बिरूद्वको हिंसा राज्य, परिवार, समुदायवाट हुने गरेकोले यस्ता हिंसा न्युनिकरण सबै एकजुट हुनुपर्ने बताइन् ।
उनले समुदायमा छोराछोरीमा भेदभाव नगरी सम्मान व्यवहार गर्नुको साथै छोराछोरीलाई नियमित बिधालय पठाउनुपर्नेमा जोड दिईन । समाजमा हुने हिंसाका घटनाहरू रोक्नका लागि समुदायका अगुवाहरू एकजुट भई त्यस्ता घटनालाई निरूसाहित गर्नुपर्ने उल्लेख गरिन् ।
साक्षरता दर बढाउन, नियमिति छोरीलाई बिधालय पठाउनु पर्ने बताउदै पालिकालाई साक्षरदर बढाउन योजना ल्याउने बताईन ।
कार्यक्रममा महादेवा गाउपालिका वडा १ का अध्यक्ष जय किशोर दास, मानव अधिकार प्रवद्र्धन छिन्नमस्ता १ का अध्यक्ष हुलसित यादब, पत्रकार चन्दन यादब, प्रशिक्षक कंचन यादब, त्रिकोलन यादब लगायतको उपस्थिति रहेको थियो ।
महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
सारांश
- मंगलवार महादेवा गाउपालिकाको सहयोगमा तथा मानव अधिकार प्रवद्र्धन छिन्नमस्ता १ बरहीबिरपुरद्वारा आयोजित महिला हिंसा बिरूद्व जनचेतनामुलक ५ दिने सम्बन्धी तालिम सो कुरामा जोड दिएक हुन् ।
- उपाध्यक्ष यादबले महिला बिरूद्वको हिंसा राज्य, परिवार, समुदायवाट हुने गरेकोले यस्ता हिंसा न्युनिकरण सबै एकजुट हुनुपर्ने बताइन् ।
- उनले समुदायमा छोराछोरीमा भेदभाव नगरी सम्मान व्यवहार गर्नुको साथै छोराछोरीलाई नियमित बिधालय पठाउनुपर्नेमा जोड दिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया