गणतन्त्र दिवसमा ¥याली र सभा

राजविराज राजविराज
|
मंगलबार, जेठ १५, २०८१
|
|
७५ पटक हेरिएको
Shares
गणतन्त्र दिवसमा ¥याली र सभा

सारांश

  •     राजविराज नगरपालिकाको आयोजनामा विहान नगरमा ¥याली तथा सभाको आयोजना गरिएको हो ।
  •       जनप्रतिनीधी, राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनीधीको सहभागितामा स्थानीय राजरंगशालाबाट निस्केको ¥याली बजार क्षेत्र परीक्रममा पश्चात् गजेन्द्र चौकमा पुगी सभामा परिणत भएको थियो ।
  •       राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इशरत परवीनको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य अशोक कुमार मण्डल, जिल्ला समवन्य समितीका प्रमुख शिवनारायण साह, प्रमुृख जिल्ला अधिकारी किरण थापा, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले गणतन्त्र दिवसबारे चर्चा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 

    सप्तरी सदरमुकाम राजविराजमा गणतन्त्र दिवसको अवसरमा मंगलवार ¥याली र सभाको आयोजना गरिएको छ । 
    राजविराज नगरपालिकाको आयोजनामा विहान नगरमा ¥याली तथा सभाको आयोजना गरिएको हो । 
    जनप्रतिनीधी, राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ सस्थाका प्रतिनीधीको सहभागितामा स्थानीय राजरंगशालाबाट निस्केको ¥याली बजार क्षेत्र परीक्रममा पश्चात् गजेन्द्र चौकमा पुगी सभामा परिणत भएको थियो । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इशरत परवीनको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य अशोक कुमार मण्डल, जिल्ला समवन्य समितीका प्रमुख शिवनारायण साह, प्रमुृख जिल्ला अधिकारी किरण थापा, नागरिक समाजका अध्यक्ष थानसिह भन्साली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी लगायतले गणतन्त्र दिवसबारे चर्चा गरेका थिए । 
    उनीहरुले गणतन्त्र दिवस औपचारीक सरकारी कार्यक्रम मात्र नभएर आम जनताको उत्सव भएको बताउदै आमागी दिनमा आम समुदायको स्वामित्व र सहभातिा बढाउदै लैजानु पर्ने आवश्यक्ता समेत औल्याए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग 
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
बालमन्दिरलाई अर्को विद्यालयमा गाभ्ने निर्णय विवादमा
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि नेपालमा सजकता अपनाउन आग्रह
खरानीमा गहना खोज्दै अग्निपीडित
खरानीमा गहना खोज्दै अग्निपीडित
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा