भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
५८ पटक हेरिएको
Shares
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की

सारांश

  •     सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।
  •       वडा अध्यक्ष ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी रामरुप शर्मा समेतले लेखापाल मेहतालाई कार्याललयको आफ्नै कक्षमा शुक्रबार काम गरिरहेको बेला भुक्तानीको विषयमा विवाद गरी दुव्र्यहार, गालिगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की दिएको विज्ञप्तिमा उल्लेख छ ।
  •       विज्ञप्तिमा धम्कीका कारण कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महसुस भएको र कामकाज गर्न नसकिने वातावरण सृजना भएको भन्दै अमानविय घटनामा संलग्न जो कोही उपर तत्काल कडा भन्दा कडा कारवाही गर्न सम्बन्धी निकायसँग माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुरले आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) संजय मेहतालाई भुक्तानीको विषयलाई लिएर शुक्रबार अपहरण गर्ने धम्की दिएका छन् । 
    सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्द, जनस्वास्थ्य निरिक्षकहरु पंकज कुमार यादव, राजाबाबु मेहता, महाबिर यादव, जिन्सी शाखाका जितेन्द्र झा, सिअहेबद्वय बालकुमार यादव, दिपेन्द्र प्रसाद यादव, ल्याब टेक्निसियन राजेश यादव, लेखापाल संजय मेहता, सूचना प्रविधि अधिकृत दिपक मेहता र नायब सुब्बा अरुण यादवलगायत १५ जना कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भुक्तानीको विषयलाई लिएर जनप्रतिनिधिले दिएको यस्तो धम्कीप्रति गम्भिर आपत्ति जनाएका छन् ।  
    वडा अध्यक्ष ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी रामरुप शर्मा समेतले लेखापाल मेहतालाई कार्याललयको आफ्नै कक्षमा शुक्रबार काम गरिरहेको बेला भुक्तानीको विषयमा विवाद गरी दुव्र्यहार, गालिगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । 
    विज्ञप्तिमा धम्कीका कारण कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महसुस भएको र कामकाज गर्न नसकिने वातावरण सृजना भएको भन्दै अमानविय घटनामा संलग्न जो कोही उपर तत्काल कडा भन्दा कडा कारवाही गर्न सम्बन्धी निकायसँग माग गरिएको छ । 
    साथै दोषिहरुमाथी यथासिघ्र कडा कारवाही नभए कार्यालयमा काम गर्न नसकिने समेत जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
आपराधिक उपद्रव मुद्दाको आरोपमा साह पक्राउ
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
वेवारिसे फेला परेको बाछोको राजविराज  नगरपालिकाले ग¥यो उपचार
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
गाँजाका बोटहरु नष्ट गर्ने कार्यलाई निरन्तरता
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न
कालापानी सधैं चुनावी एजेन्डा नबनोस्
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते