हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 

राजविराज राजविराज
|
बिहिबार, पौष २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 

सारांश

  •     मंगलबार राती देखी नै जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रका चौकहरुमा आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ ।
  •       नगरपालिकका कार्यवाहक नगर प्रमुख ईसरत परवीनले नगरपालिका भित्रका थप स्थानहरुमा बुधबार साँझदेखि दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।
  •       यस्तै अत्यधिक जाडोकै कारण जिल्लाको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    मंगलबार साँझदेखी चलेको हावासँगै बढेको अत्याधिक चिसोले सप्तरीको जनजिवन प्रभावित बनेको छ । चलेको चिसो हावासँगै सदरमुकाम राजविराज सहित ग्रामिण भेगको जनजीवन प्रभावित बनेको हो ।
    मंगलबार राती देखी नै जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रका चौकहरुमा आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ । 
    नगरपालिकका कार्यवाहक नगर प्रमुख ईसरत परवीनले नगरपालिका भित्रका थप स्थानहरुमा बुधबार साँझदेखि दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिइन् । 
    यस्तै अत्यधिक जाडोकै कारण जिल्लाको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ । 
    विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो । पुस २४ देखि माघ १ गतेसम्म विद्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बीमा गराउँदा आफ्नो सम्पत्ति  कालोधन नभएको प्रमाणित गर्नुपर्ने
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने
दुई महिना भित्रै हाटीमा पुर्ण सरसफाई उन्मुख बस्ती घोषणा हुने

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह