दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
अख्तियारको टोलीले सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका एक सर्भेक्षकलाई घुस लिदा लिदै शुक्रवार पक्राउ गरेको छ ।
नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।
एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।
घुस लिदालिंदै नापीका कर्मचारी पक्राउ
सारांश
- नापी कार्यालय कञ्चनपुरमा सर्भेक्षक पदमा कार्यरत दिपेन्द्र यादवलाई अख्तियार अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिदा लिदै पक्राउ गरेको हो ।
- एक सेवाग्राहीबाट जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि १० हजार लिइरहेको सूचना तथा उजुरीको आधारमा अख्तियारको इटहरीस्थित कार्यालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।
- यता घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय इटहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया