विपी स्मृतिमा वृक्षा रोपन

राजविराज राजविराज
|
मंगलबार, श्रावण ६, २०८२
|
|
९० पटक हेरिएको
Shares
विपी स्मृतिमा वृक्षा रोपन

सारांश

  •     जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं.
  • ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं.
  • ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ६ साउन । 

    ४३ औँ विपी स्मृति दिवसको अवसरमा मंगलबार वृक्षा रोपन कार्यक्रम गरिएको छ ।
    जिल्लाको तिलाठी कोईलाठी गाउँपालिका वडा नं. ८ स्थित तोपा प्राथिमक स्वास्थ्य केन्द्र, वडा नं. ८ को कार्यालय परिसर र सकरपुरस्थित राष्ट्रिय प्रथमिक विद्याललय मुखिया टोलमा बृक्षा रोपन कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, संगठन बिभाग प्रमुख बद्री नारायण महत्मान, जिल्ला सदस्य शम्भु लाल देव, रामकुमार साह, वडा अध्यक्ष सत्यनारायण यादव, नेपाल प्रेस युनियन जिल्ला सचिव रामानन्द देव, कोषाअध्यक्ष रामनारायण यादव, नेबि संघ सभापति राकेश ठाकुर, तरुण दल सभापति अर्जुन यादव लगायतको उपस्थिति रहेको थियो ।
    प्रथम जन निर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको योगदानको स्मरणमा प्रत्येक वर्ष स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै आइरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी