खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 

राजविराज राजविराज
|
सोमबार, मंसिर २९, २०८२
|
|
१९ पटक हेरिएको
Shares
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 

सारांश

  •     सप्तरीको डाक्नेशरी नगरपालिकामा वडा नं.
  • १ कविलासा घर भएका दिपेन चौधरीका दुई बर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
  •     आप्mनै घरको पछाडी कलको पानी जम्मा भएको खाल्डोमा आईतबार डुबी घाइते भएका रियान्सलाई उपचारका लागी युके मेमोरियल अस्पताल पातो लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 

    खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 
    सप्तरीको डाक्नेशरी नगरपालिकामा वडा नं. १ कविलासा घर भएका दिपेन चौधरीका दुई बर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
    आप्mनै घरको पछाडी कलको पानी जम्मा भएको खाल्डोमा आईतबार डुबी घाइते भएका रियान्सलाई उपचारका लागी युके मेमोरियल अस्पताल पातो लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
नहरमा डुबेर एक बालकको ज्यान गयो
नहरमा डुबेर एक बालकको ज्यान गयो
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
झण्डै एक महिनादेखी लालपूर्जाको माग गर्दै राजविराज नगरवासीले विभिन्न चरणको आन्दोलन पश्चात् विगत एक हप्तादेखी आफ्नो एक सूत्रिय माग राख्दै नयाँ नयाँ शैलीको आन्दोलन गरिरहेका छन् ।
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
आगलागिमा पाँच लाख बढीको क्षति
आगलागिमा पाँच लाख बढीको क्षति
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता