दैनिक समाचारदाता
राजविराज, २३ असार ।
पूर्वाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव बलराम दासको सोमबार निधन भएको छ ।
विगत लामो समयदेखी विभिन्न रोगबाट पीडित दासको सोमबार उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको हो ।
अधिवक्ता समेत रहेका दास राजविराजस्थित दास धर्मशालाको संरक्षक समेत थिए ।
रहेनन् बलराम दास
सारांश
- विगत लामो समयदेखी विभिन्न रोगबाट पीडित दासको सोमबार उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा निधन भएको हो ।
- अधिवक्ता समेत रहेका दास राजविराजस्थित दास धर्मशालाको संरक्षक समेत थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया