पुष्पलालको स्मृति दिवसमा रक्तदान

राजविराज राजविराज
|
बुधबार, श्रावण ८, २०७६
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  •     पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।
  •     राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
  •     प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रामनारायण मण्डल, शिवनाथ दास, निरन्जन झा, भागिरथ साह, राजेश चौधरी, बलराम यादव, हेमशंकर सिंह, ओकेश मिश्र, झलकमान खडका, कमल प्रसाद गौतम, बिजय पुलामी मगर, रंजिव साह र रामलाल यादवले रक्तदान गरेको रक्तसंचार केन्द्रका नविन झाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।
    नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औ स्मृति दिवसको दोस्रो दिन बुधवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
    पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा तीन दिबसिय कार्यक्रम अन्तरगत बुधवार १३ जनाले रक्तदान गरेका छन ।
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
    प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रामनारायण मण्डल, शिवनाथ दास, निरन्जन झा, भागिरथ साह, राजेश चौधरी, बलराम यादव, हेमशंकर सिंह, ओकेश मिश्र, झलकमान खडका, कमल प्रसाद गौतम, बिजय पुलामी मगर, रंजिव साह र रामलाल यादवले रक्तदान गरेको रक्तसंचार केन्द्रका नविन झाले जानकारी दिएका छन् ।
    सो अबसमा नेकपा सप्तरीका सचिव समेत रहेका प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने सहितका नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न
सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ,   एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
९९ लाखको अबैध समान बरामद
९९ लाखको अबैध समान बरामद
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
अदालतको आदेशपछी डाक्नेश्वरीमा अतिक्रमित संरचना हटाउन डोजर चल्यो
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७