दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ गिदखोरास्थित खाल्डोमा माछा मार्ने क्रममा बुधबार एक अजिङ्गर फेला परेको छ ।
माछा मार्ने क्रममा स्थानीयवासीले सो खाल्डोमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् भारदहस्थित इलाका प्रहरी कार्यालयबाट आएका प्रहरी टोली र स्थानीयको सहयोगमा सो अजिङगरलाई नियन्त्रणमा लिइएको थियो ।
सात फिट लामो १० किलो तौल भएको उक्त अजिङगरलाई रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सारांश
- माछा मार्ने क्रममा स्थानीयवासीले सो खाल्डोमा अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
- खबर पश्चात् भारदहस्थित इलाका प्रहरी कार्यालयबाट आएका प्रहरी टोली र स्थानीयको सहयोगमा सो अजिङगरलाई नियन्त्रणमा लिइएको थियो ।
- सात फिट लामो १० किलो तौल भएको उक्त अजिङगरलाई रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि
छिन्नमस्ताका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, जेष्ठ नागरिक समेत सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
धामी झाँक्रीको भर पर्दा अकाल मै बालकको ज्यान गयो
बदगामामा आगलागि हुँदा १३ घर जलेर नष्ट
गाउँको विकासका लागी समाजसेवी रोशनले गरे खाका सार्वजनिक
तीन सदा परिवारका मुख्य व्यक्ति वेपत्ता भएपछी झुपडीमा छैन दशैको रौनक
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया