मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
५९ पटक हेरिएको
Shares
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 

सारांश

  •     सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मानव वेचविखन तथा ओसारपोसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ¥याली निकालिएको हो ।
  •       मानव वेच विखन तथा ओसार पोसारविरुद्धका नाराहरु अंकित प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्रागंनबाट निस्केको विद्यार्थी, कर्मचारी, प्रहरी, सेना तथा विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलीत ¥याली नगरको विभिन्न भागको परिक्रममा पश्चात शिवमंदीरको प्रागंनमा पुगी कोण सभामा परिणत भएको थियो ।
  •       सभामा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकार यादव, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुृदायीक सेवा केन्द्रका संयोजक हितनारायण लाल दास, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले बोल्दै अपराध मुक्त समाज निर्माण तथा मानव वेच विखन र ओसार पोसार नियन्त्रणका लागी सरोकारवाला निकाय र जनता मिलेर काम गर्नू पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
    मानव वेचविखन तथा ओसार पोसारविरुद्ध आमनागरिकमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार राजविराजमा ¥याली निकालिएको छ । 
    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मानव वेचविखन तथा ओसारपोसार विरुद्धको तेह्रौ राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा ¥याली निकालिएको हो । 
    मानव वेच विखन तथा ओसार पोसारविरुद्धका नाराहरु अंकित प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्रागंनबाट निस्केको विद्यार्थी, कर्मचारी, प्रहरी, सेना तथा विभिन्न संघ संस्थाका प्रतिनिधी सम्मिलीत ¥याली नगरको विभिन्न भागको परिक्रममा पश्चात शिवमंदीरको प्रागंनमा पुगी कोण सभामा परिणत भएको थियो । 
    सभामा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला समन्वय समितीका प्रमुख प्रभाकार यादव, प्रहरी उपरिक्षक कृष्ण प्रसाई, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सामुृदायीक सेवा केन्द्रका संयोजक हितनारायण लाल दास, समाजसेवी हरेकृष्ण प्रसाद सिंह लगायतले बोल्दै अपराध मुक्त समाज निर्माण तथा मानव वेच विखन र ओसार पोसार नियन्त्रणका लागी सरोकारवाला निकाय र जनता मिलेर काम गर्नू पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
नेवि संघ र तरुण दलको नवगठित  समिति विघटन गर्न भन्दै पत्राचार 
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
यूवाहरुलाई प्रोत्साहनका लागी मधेश प्रदेश सरकारले  सकेसम्म पहल गर्ने ः मुख्यमन्त्री सिंह
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप