प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०७६
|
|
७४ पटक हेरिएको
Shares

सारांश

  •     मंगलबार साँझ विद्यार्थीहरुले राजविराजमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले एक दर्जनबढी प्रदर्शनकारी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।
  •     यसअघि सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामी जाच्ने समयमा चिकित्सक नआएको भन्दै बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका थिए ।
  • सोही तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 
    गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका गुञ्जन झाको रिहाईको माग गर्दै मंगलवार साँझ नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 
    मंगलबार साँझ विद्यार्थीहरुले राजविराजमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले एक दर्जनबढी प्रदर्शनकारी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।
    यसअघि सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामी जाच्ने समयमा चिकित्सक नआएको भन्दै बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका थिए । सोही तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान
नेपाल सहकारीको ४६ लाख नाफा 
नेपाल सहकारीको ४६ लाख नाफा 
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
सप्तरीमा संचालित सडक निर्माण  योजनालाई गति प्रदान गर्ने निर्णय
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु