लाख भन्दा बढीको पटाका बरामद

राजविराज राजविराज
|
शनिबार, कार्तिक २, २०७६
|
|
५० पटक हेरिएको
Shares
लाख भन्दा बढीको पटाका बरामद

सारांश

  •     बरामद भएका पटाकाहरुमा ठुलो बम ५ बन्डल, सानो र ठुलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ प्याकेट, राधे चक्र ९५ प्याकेट, नागिना पटाका १३ बन्डल र फुलझरी ५५ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
  •     सो स्थानमा बेबारिसे अवस्थामा राखिएको करिब एक लाख ५० हजार मुल्य बराबरको पटाकाहरु प्रहरी चौकी देउरीबाट खटेको गस्ती टोलिले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, १ कात्तिक । 
    प्रहरीले सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी स्थितबाट बेबारिशे अवस्थामा एक लाख भन्दा बढी मुल्य बराबरको विस्फोट पदार्थ पटाका बरामद गरेको छ । 
    बरामद भएका पटाकाहरुमा ठुलो बम ५ बन्डल, सानो र ठुलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ प्याकेट, राधे चक्र ९५ प्याकेट, नागिना पटाका १३ बन्डल र फुलझरी ५५ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
    सो स्थानमा बेबारिसे अवस्थामा राखिएको करिब एक लाख ५० हजार मुल्य बराबरको पटाकाहरु प्रहरी चौकी देउरीबाट खटेको गस्ती टोलिले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते