दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
राजबिराज नगरपालिका १४ परसाई टोलस्थितबाट नहरको बाटो हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक मोटरसाइकलबाट प्रहरीले दुई लाख बराबरको मेशिनरीका सामानहरु प्रहरीले बरामद गरेको छ ।
को.१७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी को.बर्साईनबाट खटीएको प्रहरी टोलीलाई मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल र समान छोडी भागेको जिल्ला प्रहरी कार्याैलय सप्तरीले जनाएको छ ।
यता बरामद भएका मोटरसाइकल र मेशनिरी सामानलाई प्रहरीले भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
दुई लाख बराबरको मेशिनरी समान बरामद
सारांश
- को.
- १७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।
- प्रहरी चौकी को.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया