सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न

सारांश

  •     बिएमजेड÷डब्लुएचएचको सहयोगमा आसमान नेपालद्वारा संचालित उत्थान परियोजना अन्तरगत जनचेतना नाट्य समूह कलाकारहरुद्वारा सो सडक नाटक गरिएको हो ।
  •       पोषणयुक्त नमूना गाउँ परियोजना कार्यक्रमका लागि सो नाट्य समूहद्वारा मंसिर ८ देखी १२ गतेसम्म सो नाटक सम्पन्न गरिएको समूहका संयोजक जिवछ दासले जानकारी दिएका छन् ।
  •       उक्त नगरपालिका अन्तरगत वडाको विकासका लागि पिछडिएका वर्ग, दलित समुदाय, सामाजिक सुरक्षा, बालविवाह न्यूनिकरण र अशिक्षाका कारण कुपोषित बालबालिकाहरुका लागि महिलाहरुलाई सचेत हुन सडक नाटक मार्फत जनचेतना दिइएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर । 
    सप्तरीको डक्नेश्वरी नगरपालिकाको सम्पूर्ण वडामा सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न भएको छ । 
    बिएमजेड÷डब्लुएचएचको सहयोगमा आसमान नेपालद्वारा संचालित उत्थान परियोजना अन्तरगत जनचेतना नाट्य समूह कलाकारहरुद्वारा सो सडक नाटक गरिएको हो । 
    पोषणयुक्त नमूना गाउँ परियोजना कार्यक्रमका लागि सो नाट्य समूहद्वारा मंसिर ८ देखी १२ गतेसम्म सो नाटक सम्पन्न गरिएको समूहका संयोजक जिवछ दासले जानकारी दिएका छन् । 
    उक्त नगरपालिका अन्तरगत वडाको विकासका लागि पिछडिएका वर्ग, दलित समुदाय, सामाजिक सुरक्षा, बालविवाह न्यूनिकरण र अशिक्षाका कारण कुपोषित बालबालिकाहरुका लागि महिलाहरुलाई सचेत हुन सडक नाटक मार्फत जनचेतना दिइएको जनाइएको छ ।
    सो नाटकमा संयोजक दाससहित, डिपि शास्त्री, सुभाश विरपुरिया, मन्दिरा चौधरी, दिलकान्त चौधरीलगायतका कलाकारहरुले अभिनय गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
समाजवादीलाई पाँच औलासहितको  हत्केला, जनमतलाई लाउडस्पिकर
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
संचारमन्त्री साहद्वारा आमसंचार प्राधिकरण र मिडिया काउन्सील कार्यालय निरिक्षण 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ 
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
सप्तरीमा बढ्दो आत्महत्याका घटना, घरायसी विवादका कारण दुई महिला र एक नाबालकद्वारा आत्महत्या प्रयास
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
एमालेले विभिन्न षडयन्त्र गरेर नागरिकताबाट  बञ्चित गराउँदै छ ः जसपा अध्यक्ष
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण
वडा स्तरीय टिमलाई क्रिकेट सामग्री हस्तान्तरण