दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०७६
|
|
२० पटक हेरिएको
Shares
दुर्घटनामा परेका चौधरीको साथबाट लागुऔषध बरामद

सारांश

  •     प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
  • सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।
  •     सामान्य घाइते भएका चौधरीमाथी प्रहरीलाई शंका लागेपछि खानतलासी गर्दा  नाईट्रोजन ट्याबलेट १५ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
    आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटनामा परेका एक यूवकका साथबाट लागु औषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । 
    प्रहरीका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २० वर्षिय दिनेश चौधरीले चलाइरहेको स१प ८१४ नम्बरको मोटरसाइकल शम्भुनाथ नगरपालिका ३ सडकखण्डमा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । सो दुर्घटनामा चौधरी सामान्य घाईते भएका थिए ।
    सामान्य घाइते भएका चौधरीमाथी प्रहरीलाई शंका लागेपछि खानतलासी गर्दा  नाईट्रोजन ट्याबलेट १५ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
    यता पक्राउ परेका चौधरीलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन