राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ ।
  • काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ ।
  • तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।

    राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय सभा सदस्यका लागि शनिबार दुई जनाको नाम टुंगो लगाएको छ ।
    राष्ट्रियसभा सदस्यका लागि राजपाले वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहको नाम टुंगो लगाएको हो । दुबै जना सप्तरीवासी हुन् । 
    प्रदेश २ मा खाली हुने चार जना राष्ट्रियसभा सदस्यमा राजपा र नेकपाले दुई दुई सिटका सहमति गरे अनुसार राजपाले आफ्नो दुई जना उम्मेदवारको नाम टुंगो लगाएको हो । यसअघि नेकपाले प्रदेश नं २ मा महिलामा तुल्सा दाहाल र दलितमा राधेश्याम पासवानको नाम टुंगो लगाइसकेको छ । 
    यता प्रदेश २ मा समाजवादी पार्टीले नेपाली काँग्रेससँग राष्ट्रिय सभाका लागि चुनावी तालमेल गरेको छ । काँग्रेसले भने महोत्तरीकी नगिना यादवलाई महिला कोटा र धनुषाका भोला पन्जियार अल्पसंख्य र अपांगता कोटामा नाम टुंगो लगाएको छ । तर, समाजवादीले हालसम्म कसैको नाम टुंगो लगाउन सकेको छैन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
महिलाहरू अगरबत्ति ब्यवसायतर्फ अग्रसर बन्दै
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते 
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
धार्मिक कार्यक्रम स्थल तथा भवन  निर्माणका लागि सहयोग जुटाउन महायज्ञ
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति  
मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति