एक सातामा दुई वडा अध्यक्षको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, माघ ७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
एक सातामा दुई वडा अध्यक्षको मृत्यु

सारांश

  •     गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ ।
  •       ५४ वर्षिय वडा अध्यक्ष कार्कीको ह्दयघातका कारण निधन भएको थियो भने ३४ वर्षिय चौधरीको दुर्घटनामा परी ज्यान गएको हो ।
  •       पूर्वपश्चिम राजमार्ग अन्तरगत अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोल सडक खण्डमा वडा अध्यक्ष चौधरी आफैले चलाएको को.

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    एक साता भित्र सप्तरीको दुई स्थानिय तहका दुई वडा अध्यक्षको मृत्यु भएको छ । 
    गत मंगलबार सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष मुक्ति कार्कीको निधन भएको एक साता पुरा भए लगत्तै मंगलबारै सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का वडा अध्यक्ष सुशिल कुमार चौधरीको मृत्यु भएको छ । 
    ५४ वर्षिय वडा अध्यक्ष कार्कीको ह्दयघातका कारण निधन भएको थियो भने ३४ वर्षिय चौधरीको दुर्घटनामा परी ज्यान गएको हो । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोल सडक खण्डमा वडा अध्यक्ष चौधरी आफैले चलाएको को.३६प. ५३०६ नम्बरको मोटरसाइकल सोमबार राती १० बजेतिर दुर्घटनामा परेको थियो ।
    टाउँकोमा गम्भिर चोट लागेका उनलाई तत्कालै प्रहरीले उद्दार गरि कंचनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा पु¥याएको थियो । तर अवस्थामा सुधार नभएपछि मंगलबार बिहानै राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा ल्याउँदा गर्दा बाटोमै उनको मृत्यु भएको अग्निसाइर कृष्णासवरण गाउँपालिका अध्यक्ष परशुराम चँैधरीले जानकारी दिएका छन् । 
    चौधरी गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
डा. राउतलाई थप १५ दिन थुनामा राख्न आदेश
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
व्यवस्थापन समितिको निर्वाचन नगराएको  भन्दै अनिश्चितकालिन अनसन जारि
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
आगलागिबाट जलेर एक बृद्धको मृत्यु
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु