दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
राजविराज वडा नं. ३ निवासी अमल दासले आप्mनो जन्मदिनको अवसरमा गरिब तथा असाय बालबालिकालाई शुक्रबार सहयोग गरेका छन ।
जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् ।
दासले राजविराजकै बालेश्वरी मन्दिर नजिक रहेका असहाय बालबालिकाहरुलाई हाफ पेन्ट, भेष्ट, पढ्नका लागि किताव, कापी, डटपेन तथा बिस्कुट र चकलेट प्रदान गरेको उनका भाई शिवराज दासले जानकारी दिए ।
राजविराजस्थित सिद्धार्थ बैकमा कार्यरत दासले आप्mनौ २६ औ जन्मदिनको अवसरमा यस बर्ष गरिब तथा असाय बालबालिकालाई नै सहयोग गर्ने बिचार गरे अनुसार सहयोग गरेको उनले बताए ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा यसरी नै गरिव तथा असहायलाई सहयोग गरेर मानविय कार्य गर्न सबैलाई उनले आग्रह समेत गरे ।
जन्मदिन मनाउने खर्च जोगाएर असायलाई सहयोग
सारांश
- जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् ।
- दासले राजविराजकै बालेश्वरी मन्दिर नजिक रहेका असहाय बालबालिकाहरुलाई हाफ पेन्ट, भेष्ट, पढ्नका लागि किताव, कापी, डटपेन तथा बिस्कुट र चकलेट प्रदान गरेको उनका भाई शिवराज दासले जानकारी दिए ।
- राजविराजस्थित सिद्धार्थ बैकमा कार्यरत दासले आप्mनौ २६ औ जन्मदिनको अवसरमा यस बर्ष गरिब तथा असाय बालबालिकालाई नै सहयोग गर्ने बिचार गरे अनुसार सहयोग गरेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया