मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २६, २०७६
|
|
६० पटक हेरिएको
Shares
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु

सारांश

  •     पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
  •       पश्चिमबाट पुर्व तर्फ आईरहेको स.
  • ५प.

दैनिक समाचारदाता
राजविराज, २६ फागुन । 
    सप्तरीमा आइतबार राती मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको ज्यान गएको छ ।     
    पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 
    पश्चिमबाट पुर्व तर्फ आईरहेको स.५प. ९५४५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट गईरहेको ना.३प. ८५२८ नम्बरको म्याजिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
    सो दुर्घटनामा परि मोटरसाईकल चालक सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ बर्षिय प्रकाश चौधरी र सोही मोटरसाईकलमा पछाडी सवार अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ६ बस्ने २३ बर्षिय अनिल चोधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    टाउँकोमा गम्भीर चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
दुई स्वतन्त्र मधेश प्रदेशसभा सदस्य जसपामा प्रवेश
“प्याकुरेललाई कारवाहीको माग”
“प्याकुरेललाई कारवाहीको माग”
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
लागुपदार्थ दुब्र्यसनी सम्बन्धी कार्यशाला सम्पन्न
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण