नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, भाद्र ३१, २०७८
|
|
२६ पटक हेरिएको
Shares
नौं बर्ष कैद तोकिएको फरार प्रतिवादी पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् ।
  •       घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३१ भदौं । 
    सप्तरी प्रहरीले अपहरण मुद्दामा ९ वर्ष कैद र जरिवाना तोकिएको फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ ब्रहमपुर निवासी ४५ वर्षिय शिव कुमार मण्डल रहेका छन् । 
    घटना विवरण अनुसार स्थानिय जसकरण चौधरीको जाहेरीका आधारमा २०६७ माघ १३ गते साबिकको ब्रम्हपुर गाबिस वडा नं. ५ स्थितबाट स्थानिय १३ वर्षिय पुनित चौधरीलाई शिव कुमार मण्डल समेतले अपहरण गरी शरीर बन्धक बनाएको अपहरण शरीरिक बन्धक लिने मुद्दामा सप्तरी जिल्ला अदालतले २०७१ बैशाख ३ गतेको ९ बर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुँपैया जरिवानाको फैसला गरेको थियो । 
    अदालतको फैसलापछि फरार रहेका प्रतिवादी मण्डललाई बिहीबार आफ्नै घर गाउँमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता पक्राउ परेको मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी राजविराज कारागार चलान गरे प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
एक सय १३ कार्टुन अबैध मदिरा बरामद
पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
सितलहर प्रतिकार्यका लागि सप्तकोशी नगरपालिकालाई चेक हस्तान्तरण
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन