मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, आश्विन ५, २०७८
|
|
६७ पटक हेरिएको
Shares
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु

सारांश

  •     पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सो सडक खण्डमा सोमवार दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.
  • १४च.
  • ६२७९ नम्बरको पिकअप र विपरित दिशा तर्फबाट आउदै गरेको ना.

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
    सप्तरीको खडक नगरपालिकास्थित सडक खण्डमा मोटरसाईकल र पिकअप भ्यान एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ  । 
    पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सो सडक खण्डमा सोमवार दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.१४च.६२७९ नम्बरको पिकअप र विपरित दिशा तर्फबाट आउदै गरेको ना.३७.प.३८९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । 
    उक्त दुर्घटनामा मोटरसाईकल चालक पर्सा जिल्लाको जीरा भवानी गाउँपालिका ३ का ३७ वर्षिय शिवशक्ती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    गम्भीर घाईते भएको उनको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा सोमवार राती उपचारको क्रममा मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यता ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
जिम्मेवार व्यक्तिले चासो नदेखाउँदा खेलकुदमा तालाबन्दी कायमै 
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
प्राप्त उपलब्धीको रक्षा काँग्रेसले नै गर्छ ः नेता ढुंगाना
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
लागुऔषध गाँजासहित दुई पक्राउ
लागुऔषध गाँजासहित दुई पक्राउ
नेकपाको सप्तरी अध्यक्षमा  मण्डल र सचिवमा न्यौपाने चयन
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?