मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित

राजविराज राजविराज
|
शनिबार, आश्विन ९, २०७८
|
|
१२८ पटक हेरिएको
Shares
मन्दिर मर्मत सम्भारमा  सहयोग गर्ने दाता सम्मानित

सारांश

  •     जीर्ण अवस्थामा पुग्न लागेको मन्दिर नवनिर्माणका लागि मन्त्री साहले आफ्नो व्यक्तिगत ५१ ह्जार रुपैयाँसमेत सहयोग गरेका छन् ।
  •       स्वर्गीय अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।

    राजविराज/प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्दिरको मर्मत सम्भार र नयाँ संरचना निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरेका छन् । 
    राजविराज ५ स्थित गणेश मन्दिरको नव संरचना निर्माणको लागि आर्थिक सहयोग गर्ने ५८ जना दाताहरुलाई शनिबार सम्मान गरेका हुन् । 
    मन्दिर परिषदमा आयोजित सम्मान समारोहमा मन्दिर निर्माणमा सर्वाधिक १ लाख ५१ ह्जार सहयोग गर्ने राजविराज ५ निवासी शैलेन्द्रचन्द्र झा ‘बुधन‘, संजु झा, कुमार अभिनव, सतिशचन्द्र झाका साथै मिलन सिंह, शैलेन्द्र मोहन झा, मोकेन्द्रयादव लगायत ५८ जना दातालाई मन्त्री साहले कदर पत्रबाट सम्मान गरेका थिए । 
    जीर्ण अवस्थामा पुग्न लागेको मन्दिर नवनिर्माणका लागि मन्त्री साहले आफ्नो व्यक्तिगत ५१ ह्जार रुपैयाँसमेत सहयोग गरेका छन् । 
    स्वर्गीय अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा बढ्दै आत्महत्याका घटना
सप्तरीमा बढ्दै आत्महत्याका घटना
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
सप्तरी कांग्रेसले माघ २१ गते  सरकारविरुद्ध बिरोध प्रदर्शन गर्ने
अस्ताउँदो सूर्यलाई अर्घ
अस्ताउँदो सूर्यलाई अर्घ
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
“नेपाल टि–ट्वान्टी” प्रतियोगिता हुने निश्चित
कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता
जिल्लाको विकास निर्माण तथा जनसरोकारका समस्या समाधानका लागी दलहरुद्वारा सामुहिक प्रतिबद्धता