दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरी खडक नगरपालिका वडा नं. ३ बनरझुलामा एक महिलाको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानिय ३८ वर्षिया जैफुल खातुनको करेन्ट लागेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार खातुनले हरियो बास छतमा राख्न जाने क्रममा छत माथि भएको ११ हजार भोल्टेजको तारमा बास छुन गई करेन्ट लागेर बेहोस भएपछि उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
करेन्ट लागेर महिलाको मृत्यु
सारांश
- स्थानिय ३८ वर्षिया जैफुल खातुनको करेन्ट लागेर मृतयु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार खातुनले हरियो बास छतमा राख्न जाने क्रममा छत माथि भएको ११ हजार भोल्टेजको तारमा बास छुन गई करेन्ट लागेर बेहोस भएपछि उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया