बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
७१ पटक हेरिएको
Shares
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

सारांश

  •     गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो ।
  •       पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.
  • ५ख.

दैनिक समाचारदाता
सिरहा, ११ पुस ।
    बन्दको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले सिरहाको गोलबजारमा आइतबार दिउँसो एक ट्रकमा आगजनी गरेको छ भने दर्जनौं सवारीसाधन तोडफोड गरेका छन् । 
    गहुँको बिउ लुटेको आरोपमा चारजना किसानबिरुद्ध मुद्दा र एक जनालाई पक्राउ गरेको बिरोधमा जनमत पार्टीले आइतबार आह्वान गरेको एक दिने सिरहा बन्दका क्रममा सो अगजनी र तोडफोड गरेको हो । 
    पार्टीका कार्यकर्ताहरुले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख. ५५२२ नम्बरको सिमेन्ट लोड गरिएको उक्त ट्रकमा आगजनी गर्दा अधिकांश भाग जलेको छ । 
    डा. सीके राउत नेतृत्वको सो पार्टीका कार्यकर्ताहरुले बिहानैदेखी राजमार्ग अन्तरगत जिल्लाको लहान, गोलबजार, मिर्चैयालगायत अन्य बजारहरुमा प्रदर्शन गर्नुका साथै बन्दको अवज्ञा गरेको भन्दै दर्जनौं सवारीसाधनलाई तोडफोड गरेका छन् । 
    जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
लुटपिट मुद्दाका चार फरार प्रतिवादी पक्राउ
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
टायर पन्चर हुँदा अनियन्त्रित भई कार पल्टिदा एकको मृत्यु, दुई गम्भिर
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ 
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ 
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
मधेशका माग सम्बोधन बटम लाइन ः लोसपा अध्यक्ष ठाकुर
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो
सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण  प्राप्त उपलब्धीमाथी ग्रहदशा ः राजेन्द्र महतो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी