स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण

राजविराज राजविराज
|
शुक्रबार, माघ ११, २०७५
|
|
७७ पटक हेरिएको
Shares
स्व. सिंहको शालिकमा माल्यार्पण तथा मिठाई बितरण

सारांश

  •     मधेशीको अधिकार र मधेशको हकहितका लागि आवाज उठाउने मधेशका मसिहा स्व.
  • सिंहको पुण्यतिथिमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले राजविराजस्थित गजेन्द्र चौकमा माल्यापर्ण तथा मिठाई बितरण गरेको छ ।
  •     राजपा नेपालका उपाध्यक्ष शेखर सिंह, राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, बिनोद यादव, नेपाल भारत यूवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोर यादव, प्रदेश सांसद नेत्रबिक्रम साह, यूवा नेता निरज झा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुले स्व.

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
    स्व. गजेन्द्र नारायण सिँहको १७ औ पुण्यतिथिको अवसरमा बिहीबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 
    मधेशीको अधिकार र मधेशको हकहितका लागि आवाज उठाउने मधेशका मसिहा स्व. सिंहको पुण्यतिथिमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले राजविराजस्थित गजेन्द्र चौकमा माल्यापर्ण तथा मिठाई बितरण गरेको छ ।
    राजपा नेपालका उपाध्यक्ष शेखर सिंह, राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, बिनोद यादव, नेपाल भारत यूवा मैत्री संघ सप्तरीका अध्यक्ष किशोर यादव, प्रदेश सांसद नेत्रबिक्रम साह, यूवा नेता निरज झा लगायत स्थानिय नेता तथा कार्यकर्ताहरुले स्व. सिंहको शालिकमा माल्यार्पण गरेका छन् । 
    सोही अवसरमा सार्वजनिक रुपमा लडु बितरण समेत गरिएको छ । यस्तै बिहीबारै जिल्ला समनवय समिति सप्तरीमा अन्तरक्रिया गरिएको छ । 
    राजपा नेपाल सप्तरीका संयोजक सतिश सिंहको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा राजपा नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल, समन्वय समितिका सभापति प्रभाकर यादव, बिनोद यादव, किशोर यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु