स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग

राजविराज राजविराज
|
आइतबार, माघ १६, २०७८
|
|
४३ पटक हेरिएको
Shares
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग

सारांश

  •     अध्यक्ष त्रिपाठीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमा स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र कार्यान्वयन भएको भन्दै १ नं.
  • प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा समेत कार्यान्वयन गर्न माग गरेका छन् ।
  •       विज्ञप्तिमा सत्तापक्षिय गठबन्धनद्वारा स्थानिय तहको निर्वाचन आगामी जेठ सम्ममा सम्पन्न गराउने प्रतिबद्धताको स्वागत गर्दै आयोगको सिफारिस बाँकी तीन प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन नभएको भन्दै निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस कार्यान्वयन गरि मात्र चुनाव गर्न सुझाव दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।

    जनता प्रगतिशील पार्टी नेपालले स्थानिय तह निर्वाचन सम्बन्धी संवैधानिक र कानुनी अस्पष्टता अनगिनत संख्यामा रहेको तथ्यप्रति सरकारलाई ध्यानाकर्षण गराएको छ । 
    अध्यक्ष त्रिपाठीद्वारा आइतबार जारि प्रेस विज्ञप्तिमा स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेश प्रदेशमा मात्र कार्यान्वयन भएको भन्दै १ नं. प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा समेत कार्यान्वयन गर्न माग गरेका छन् । 
    विज्ञप्तिमा सत्तापक्षिय गठबन्धनद्वारा स्थानिय तहको निर्वाचन आगामी जेठ सम्ममा सम्पन्न गराउने प्रतिबद्धताको स्वागत गर्दै आयोगको सिफारिस बाँकी तीन प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन नभएको भन्दै निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिस कार्यान्वयन गरि मात्र चुनाव गर्न सुझाव दिएको छ । 
    विज्ञप्तिमा तीन वटा प्रदेशमा आयोगको सिफारिस कार्यान्वयन नभए निर्वाचन कार्यमा वाधा समेत पुग्न सक्ने परिस्थिति सृजना हुन सक्ने चेतावनी दिँदै सम्बन्धित पक्षलाई सचेत रहन आग्रह समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका  अध्यक्ष उमेश यादव निलम्बित 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
अंशको निहुँमा देवरले भाउजुलाई निर्घात कुटे 
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
मधेशको नाउँमा भोट लिएर गएकाहरुबारे समिक्षा  गर्न आवश्यक ः लोसपा वरिष्ठ नेता महतो
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
धान खेतमै गएर मत माग्दै उम्मेदवार 
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु