कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित

राजविराज राजविराज
|
सोमबार, माघ २४, २०७८
|
|
२३२ पटक हेरिएको
Shares
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित

सारांश

  •     कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरेवापत उनलाई राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले सम्मान गरेको हो ।
  •       उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका छन् ।
  •       कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जिर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
    कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवलाई सोमबार एक कार्यक्रममा सम्मान गरिएको छ । 
    कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरेवापत उनलाई राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले सम्मान गरेको हो । 
    उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका छन् । 
    कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जिर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए । 
    कार्यक्रममा महासंघकी केन्द्रिय सदस्य सुमित्रादेवी चौधरी, जिल्ला सदस्य तेजनारायण यादवलगायतले पनि शुभकामना दिएका थिए । 
    कार्यक्रममा निकट भविष्यमै हुन लागेको राष्ट्रिय कृषक समूह महासंघको जिल्ला परिषद्को तयारी बारे आवश्यक सुझाव संकलन समेत गरिएको सचिव भुपेन्द्र यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
सरकारी रकमको दुरुपयोग,  सुन्दरी खोला बग्ने धारमै सामुदायिक भवन निर्माण हुँदै
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
निर्वाचन कार्यालयद्वारा मतदाता  नामावलीमा नाम दर्ता गराउन आग्रह
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
सामाजिक विकास इकाईमा अख्तियारको टोली पुगेपछि कर्मचारी भागाभाग
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
राजविराज नगरपालिकाको विद्युत काटियो, १६ लाख महसुल तिर्न बाँकी : विद्युत प्राधिकरण
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै