बिहीबार सप्तरीमा संक्रमित शुन्य

राजविराज राजविराज
|
बिहिबार, माघ २७, २०७८
|
|
२७ पटक हेरिएको
Shares
बिहीबार सप्तरीमा संक्रमित शुन्य

सारांश

  •     स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा पाँच जनाको स्वाव परिक्षण गर्दा पाँचै जना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
  •       उनले कोरोनाको तेश्रो लहरमा विगत डेढ महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकामा विबहीबार एक जनामा पनि संक्रमण नभेटिएको जानकारी दिँदै आवश्यक सुरक्षा, सर्तकता र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना भने अझै जरुरी रहेको बताए ।
  •       कोरोनाको तेश्रो लहरमा जिल्लामा हालसम्म ३ सय ९३ जना संक्रमित भएकोमा १ सय २७ जना निको, पाँच जनाको मृत्यु र २ सय ६१ जना संक्रिय संक्रमित अझै होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ माघ । 
    सप्तरीमा बिहीबार एकजना पनि संक्रमित थपिएन । जिल्लामा बिहीबार पाँच जनाको स्वाव परिक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  
    स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा पाँच जनाको स्वाव परिक्षण गर्दा पाँचै जना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    उनले कोरोनाको तेश्रो लहरमा विगत डेढ महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकामा विबहीबार एक जनामा पनि संक्रमण नभेटिएको जानकारी दिँदै आवश्यक सुरक्षा, सर्तकता र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना भने अझै जरुरी रहेको बताए । 
    कोरोनाको तेश्रो लहरमा जिल्लामा हालसम्म ३ सय ९३ जना संक्रमित भएकोमा १ सय २७ जना निको, पाँच जनाको मृत्यु र २ सय ६१ जना संक्रिय संक्रमित अझै होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
एक सातामा दुई वडा अध्यक्षको मृत्यु
एक सातामा दुई वडा अध्यक्षको मृत्यु
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सवल ः वक्ताहरु 
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति