दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेविसंघ सप्तरीले दीप प्रज्वलन तथा बिरामीलाई फलफूल बितरण गरि आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ ।
मंगलबार स्थानीय नेता चौकमा दीप प्रज्वलन तथा गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरी संघले स्थापना दिवस मनाएको हो ।
नेवि संघ सप्तरीका सभापति घनानन्द यादव, सचिव रमानन्द देव, काँग्रेसका जिल्ला सचिव सनत मण्डल, यूवा नेता शम्भुलाल देव, मो. इर्साद अन्सारी, मो. शविर आलमको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल
सारांश
- मंगलबार स्थानीय नेता चौकमा दीप प्रज्वलन तथा गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरी संघले स्थापना दिवस मनाएको हो ।
- नेवि संघ सप्तरीका सभापति घनानन्द यादव, सचिव रमानन्द देव, काँग्रेसका जिल्ला सचिव सनत मण्डल, यूवा नेता शम्भुलाल देव, मो.
- इर्साद अन्सारी, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया