सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा

राजविराज राजविराज
|
बुधबार, बैशाख २८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा

सारांश

  •     जिल्लामा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएका थिए ।
  •     राजविराज नगरपालिकामा १६ वटा वडामा ६ सय ३९ जना चुनावी मैदानमा छन् ।
  • जिल्लाको ९ वटा नगरपालिकाको प्रमुखमा ९३ जना र उपप्रमुखमा ६९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ वैशाख ।
    बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरी जिल्लामा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
    जिल्लामा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएका थिए ।
    राजविराज नगरपालिकामा १६ वटा वडामा ६ सय ३९ जना चुनावी मैदानमा छन् । जिल्लाको ९ वटा नगरपालिकाको प्रमुखमा ९३ जना र उपप्रमुखमा ६९ जना चुनावी प्रतिष्पर्धामा छन् । 
    यसैगरी जिल्लाका ९ वटा गाउँपालिकाको अध्यक्षमा १०२ र उपाध्यक्षमा ८० जना चुनावी रणभूमीमा उत्रेका छन् । त्यस्तै वडाध्यक्षमा ११९८, सदस्यमा २००९, महिला सदस्यमा १००८ र दलित महिला सदस्यमा ९६५ जना प्रतिष्पर्धामा उत्रेको निर्वाचन कार्यालय सप्तरीका जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन 
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन 
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
जेष्ठ नागरिक तथा सहिद परिवारलाई कम्वल बितरण
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने