नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो

राजविराज राजविराज
|
सोमबार, माघ २८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो

सारांश

  •     नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ ।
  •       महतोद्वारा हस्ताक्षरित पत्रमा नेवि संघ सप्तरीमा अधिवेशन गराई संगठनलाई चुस्त दुरुस्त बनाउन पटक पटक जिल्ला कार्य समितिलाई अनुरोध गर्दा कार्य समिति कुनै पनि सांगठनिक गतिविधिमा सक्रिय नभएको भन्दै सरकारलाई सो जिम्मेवारी दिइएको जनाइएको छ ।
  •       पत्रमा नेवि संघको इतिहास र वर्तमान गतिविधिलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, पालिका र जिल्ला अधिवेशन यथासिघ्र सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
    नेपाल विद्यार्थी संघ सप्तरीको अधिवेशन सम्पन्न गराउन पार्थो सरकारलाई जिम्मेवारी दिइएको छ । 
    नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ । 
    महतोद्वारा हस्ताक्षरित पत्रमा नेवि संघ सप्तरीमा अधिवेशन गराई संगठनलाई चुस्त दुरुस्त बनाउन पटक पटक जिल्ला कार्य समितिलाई अनुरोध गर्दा कार्य समिति कुनै पनि सांगठनिक गतिविधिमा सक्रिय नभएको भन्दै सरकारलाई सो जिम्मेवारी दिइएको जनाइएको छ । 
    पत्रमा नेवि संघको इतिहास र वर्तमान गतिविधिलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, पालिका र जिल्ला अधिवेशन यथासिघ्र सम्पन्न गर्नका लागि जिम्मेवारी दिइएको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै 
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
चिसोले ज्यान गुमाएका परिवारलाई  गाउँपालिकाको सहयोग
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ
प्रत्येक स्थानिय तहले एकजना संचार  संयोजक नियुक्त गर्नु ः महासंघ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु