नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो

राजविराज राजविराज
|
बुधबार, भाद्र १, २०७९
|
|
२८ पटक हेरिएको
Shares
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ४ बेल्हीस्थित पूर्णी पोखरीमा डुबेर स्थानिय बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डलको ज्यान गएको हो ।
  •       बुधबार दिउँसो तीन÷चार जनाको बालबालिकाको समूहमा गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला एक्कासी राजा पोखरीमा डुबेको स्थानियहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ भदौ । 

    सप्तरीको राजगढ गाउँपालिकामा बुधबार दिउँसो एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ । 
    सो गाउँपालिका वडा नं. ४ बेल्हीस्थित पूर्णी पोखरीमा डुबेर स्थानिय बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डलको ज्यान गएको हो । 
    बुधबार दिउँसो तीन÷चार जनाको बालबालिकाको समूहमा गर्मी छल्न पोखरीमा नुहाउन गएको बेला एक्कासी राजा पोखरीमा डुबेको स्थानियहरुले बताएका छन् । अन्य बालकहरुले राजा पोखरीबाट ननिस्केपछि स्थानियहरुलाई खबर गरेका थिए ।  
    पोखरी वरिपरि रहेका मानिसहरुले सो खबर थाहापाउने बित्तिकै पोखरीमा खोजतलास गर्दा पानीमुनी उनको मृत शरीर भेटाएका थिए । सो घटना पश्चात् स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेपछि कानुन अनुसार मुचुल्ला उठाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार झालाई मातृशोक
पत्रकार झालाई मातृशोक
ठूलो परिमाणमा बरामद गाजा नष्ट
ठूलो परिमाणमा बरामद गाजा नष्ट
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह