प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव

सारांश

  •     सप्तरीको राजविराजस्थित आफ्नै निवासमा विहिवार दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले संघीय सरकारसँगको सहमती लिएर नै प्रदेश प्रहरी भर्ना हुने दाबी गरिन् ।
  •       सो कार्यक्रममा उपसभामुख देवले प्रहरी भर्ना गर्ने वारे संघ र प्रदेश सरकार वीच कुनै विवाद नरहेको उल्लेख गर्दै संविधानको पालना गर्नु दुवै सरकारको दाईत्व रहेको जिकि गरिन् ।
  •       प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ती छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमती हुनै नसक्ने प्रष्ट पारिन ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    प्रदेश नं. २ का उपसभामुख उपमा देवले प्रदेश नं. २ को सदनवाट प्रदेश प्रहरी भर्ना विधयक पास भइसकेको अवस्थामा प्रदेश प्रहरी भर्ना हुने दाबी गरेकी छिन् । 
    सप्तरीको राजविराजस्थित आफ्नै निवासमा विहिवार दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले संघीय सरकारसँगको सहमती लिएर नै प्रदेश प्रहरी भर्ना हुने दाबी गरिन् । 
    सो कार्यक्रममा उपसभामुख देवले प्रहरी भर्ना गर्ने वारे संघ र प्रदेश सरकार वीच कुनै विवाद नरहेको उल्लेख गर्दै संविधानको पालना गर्नु दुवै सरकारको दाईत्व रहेको जिकि गरिन् । 
    प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ती छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमती हुनै नसक्ने प्रष्ट पारिन । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष लगायतका जिल्लाका संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु