दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
राजविराज वडा नं. ५ मा जनमत पार्टीको क्षेत्रिय जनसम्पर्क कार्यालय स्थापना भएसँगै जनताको विभिन्न गुनासो, समस्या तथा सुझावहरु सुन्नका लागि सम्पर्क नं. सार्वजनिक गरेको छ ।
जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ का जनताले आ–आफ्नो गुनासो, सुझाव, प्रतिक्रिया तथा समस्या ९८०७७०६५९८ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा आएर पनि टिपाउन सक्ने व्यवस्था गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यसअघि कार्यालय स्थापनाको अवसरमा प्रदेशसभा सदस्य यादव र सुरज सिंहले संयुक्त रुपमा होम, जाप, पुजापाठ गरेका छन् ।
सो अवसरमा पार्टीका जिल्ला ईन्चार्ज ममता झा, नेता कृष्णचन्द्र मण्डल, नरेश राउत, मनोज यादव, अनिल झा लगायतको उपस्थिती रहेको थियो ।
जनताको गुनासोका लागि जनमतले सार्वजनिक ग¥यो सम्पर्क नं.
सारांश
- जनसम्पर्क कार्यालयबाट क्षेत्र नं.
- २ को प्रदेशसभा १ र २ का जनताले आ–आफ्नो गुनासो, सुझाव, प्रतिक्रिया तथा समस्या ९८०७७०६५९८ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा आएर पनि टिपाउन सक्ने व्यवस्था गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जानकारी दिएका छन् ।
- यसअघि कार्यालय स्थापनाको अवसरमा प्रदेशसभा सदस्य यादव र सुरज सिंहले संयुक्त रुपमा होम, जाप, पुजापाठ गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया