संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो

राजविराज राजविराज
|
सोमबार, पौष २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो

सारांश

  •     सोमबार राजविराजमा पत्रकारको आयोजना गरि उनले यस्तो दाबी गरेका हुन् ।
  • उनले सत्ताका लागि राजनीतिक दलहरु जस्तोसुकै सौदाबाजीका लागि तत्पर रहने गरेका कारण जनतामा निराशा बढ्दै गएको जिकिर गर्दै राजसंस्था पुर्नस्थापनाका लागि जनतामा माहौल बन्दै गएको बताए ।
  •       सोही कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ति भब्य रुपमा मनाउन विभिन्न जिल्लाहरुमा एक÷एक हजारका दरले कार्यकर्ता परिचालन गर्ने तयारी भइरहेको जानकारी गराइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    श्रीराम हनुमान आराधना मण्डल नेपाल तथा २०४७ को संविधान पुर्नस्थापना हाम्रो अभियानका संरक्षक किशोरी महतोले २०४७ को संविधानलाई पुर्नजिवित गरि संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट नै मुलुकको हीत हुने दाबी गरेका छन् । 
    सोमबार राजविराजमा पत्रकारको आयोजना गरि उनले यस्तो दाबी गरेका हुन् । उनले सत्ताका लागि राजनीतिक दलहरु जस्तोसुकै सौदाबाजीका लागि तत्पर रहने गरेका कारण जनतामा निराशा बढ्दै गएको जिकिर गर्दै राजसंस्था पुर्नस्थापनाका लागि जनतामा माहौल बन्दै गएको बताए । 
    सोही कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ति भब्य रुपमा मनाउन विभिन्न जिल्लाहरुमा एक÷एक हजारका दरले कार्यकर्ता परिचालन गर्ने तयारी भइरहेको जानकारी गराइएको छ । 
    कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष डा. दीपनारायण महतोका साथै कनकलाल साह, बालदास चौधरी, बिन्देश्वर यादव लगायतले पनि २०४७ सालको संविधान पुर्नजिवित गरि संबैधानिक राजतन्त्रसहितको व्यवस्था आजको मूल आवश्यकता रहेको बताएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
असक्तलाई सिरक प्रदान
असक्तलाई सिरक प्रदान
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
प्रदेश र राजधानीको नामाकरणमा जुंगाको लडाई
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः
अस्पतालको निमित्त मेसुमा डा. साहलाई जिम्मेवारी, डा. झाका १९ महिनाको २७ उपलब्धीहरुः