स्थानिय समाचार
देउवालाई प्रतिगमनकारीको मतियार नबन्न वरिष्ठ राजनीतिज्ञ मण्डलको सुझाव
बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपाली काँग्रसका सभापति शेरबहादुर देउवालाई प्रतिगमनकारीको मतियार नबन्न सुझाव दिएका छन् । राजनीतिज्ञ मण्डलले बुधबार एक प्रेस विज्ञप्ति जारि गर्दै फागुन ३ गतेको विरोघ सभामा निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा नगरेको भन्दै निर्वाचन आयोगलाई धमकाउनु ओली भन्दा देउवा निर्वाचनको लागि बढी आतुर रहेको पुष्टी गरेको जनाएका छन् । ….