स्थानिय समाचार

राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 

राजविराज÷राजबिराज ७ स्थित राजरंगशालाको प्यारापिट मूनी बसोवास गर्दै आएका असहाय तथा सुकुम्बासी परिवारलाई सितलहरबाट जोगिन शनिबार राहतका सामग्री बितरण गरिएको छ । ….