स्थानिय समाचार

बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 

 नौं वर्षअघि एचआइभी एड्सबाट राजविराज वडा नं. १ चनौरा पडरिया निवासी एक दम्पत्तिको मृत्यु पश्चात् उनका १६ वर्षिया छोरी समेत सोही समस्याले सिकिस्त बनेकी छिन् । सोही समस्याले गम्भिर अवस्थामा रहेकी ती दम्पत्तिको एक मात्र सन्तान १६ वर्षिया अमैया धामीलाई पुस १४ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।  ….