स्थानिय समाचार
दुई पालिका जोड्ने पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र
सप्तरीको दुई वटा पालिका जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । जिल्लाको कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने सुन्दरी खोलामा पुल निर्माण कार्य ६ वर्षदेखी अलपत्र परेको हो । ….