स्थानिय समाचार
आगलागिमा दुई लाख बराबरको क्षति
विद्यतुको तार सर्ट भई सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मंगलबार राती आगलागि हुँदा दुई लाख बराबरको क्षति भएको छ । सो नगरपालिका २ बस्ने मो. रहमुलको ईट्टाको पर्खाल र एलबेष्टरले छाएको २ कोठे घरमा विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ….